स्पर्श खबर

बारामा विभिन्न कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाइने

बारा, असोज ८ गते । बारामा विभिन्न कार्यक्रम गरि असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको सिमरा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई सम्मान गरिने छ भने काठमान्डौंबाट बारा आउने विषेश मोटरसाईकल राईडरहलाई स्वागत र सम्मान गरिने छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ…

Read More

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : आज दुई खेल हुने

बारा, असोज ८ गते । बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा आज दुई खेल हुदैछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । दुई टिम बिचको पहिलो खेल दिउसो चार बजेदेखि शुरु हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान…

Read More

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगितामा आयोजकको विजयी शुरुवात

बारा, असोज ७ गते । सिमरा रंगशालामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा आयोजना क्लबले विजयी सुरूवात गरेको छ । आयोजकसिमरा भेट्रान सिमराले उद्घाटन खेलमा अभिषेक चर्च रहजर नवलपरासीलाई २–४ गोलको अन्तरले पराजित गर्दै विजयी सुरूवात गरेकोहो । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा आईतबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका…

Read More

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कडेंल चयन

बारा, असोज ६ गते । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बाराकोजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १८ औं…

Read More

बाराको पथलैयाबाट ५१ लाख बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज ५ गते । बाराको पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब २:३० बजेको समयमा प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । पथलैयाबाट खटिएको प्रहरीको  विशेष टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेकोवा.प्र.-०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक…

Read More

बाराको जीतपुरबाट अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज ५ गते । बाराको जीतपुरबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब डेढ बजेको समयमा प्रहरीले ३२लाख ६ हजार ३ सय २२ रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको  विशेष टोलीले विशेष सूचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जादैगरेको ना.३.ख.४४९१ न.को…

Read More

सिमरामा हुने अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा, उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब र अभिशेक चर्च भेट्रान क्लब नवलपरासी बिच प्रतिस्पर्धा हुने

बारा, असोज ५ गते । बाराको सिमरामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्च सम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना हुन लागेको हो । ३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता…

Read More

राजनीतिक नेतृत्वले धोका दिएको जनताले महसुस गरेका छन्ः रवि लामिछाने

काठमाडौँ, असोज ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् । बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस…

Read More

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा छ सय ७० जना कैदीको माफी मिनाहा

काठमाडौँ, असोज २- राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको…

Read More

धुमधामका साथ जीतपुरमा सुरु भयो गणेश चतुर्थी पुजा र महोत्वस

बारा, असोज २ गते । बाराको जीतपुरमा धुमधामका साथ गणेश चतुर्थी पुजा र महोत्सव सुरु भएको छ । मंगलबार बिहान बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थी पुजा सुरु गरिएको हो । जीतपुर गणेश पुजा स्थलबाट शोभायात्रा निकालेर जीतपुरको परिक्रमा गरि पुनः पुजा हुने स्थानमा आएर गणेश पुजा सुरु गरिएको थियो । श्री सिद्धि विनायक पुजा समितिले…

Read More