स्पर्श खबर

अदालतबाटै पिडित छन् सेवाग्राही, सर्वोच्चको फैसलालाई चलन चलाउने ठाँउमा दिइयो साधारण तारिख

बारा, असोज २५ गते । जिल्ला अदालत बाराको कर्मचारीहरुको मिलोमतोमा सर्वोच्चले फैसला गरिसकेको मुदाको विपक्षीलाई एक महिनाको साधारण तारिख दिइएको पाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सार्वजनिक सडक मिचेर घर बनाएको मुदामा सर्वोच्चले फैसाला सुनाए पनि जिल्लाले त्यसलाई चलन चलाउनु पर्ने ठाँउमा साधारण तारिख दिइएको पाइएको हो । निवेदकले यस विषयमा…

Read More

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

डेस्क, असोज २५- भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे…

Read More

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

बारा, असोज २५- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा भर्ना गरिएको छ ।

Read More

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, असोज २५- बझाङमा गएराति ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ः२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए। दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना…

Read More

नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल उड्यो

काठमाडौं, असोज २५- इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ। बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ। सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने…

Read More

आज असोज २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

बारा, असोज २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।…

Read More

प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, असोज २४ – सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ललाई पक्राउ पक्राउ गरेको हो । उनि माथी सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारेर लाखौँ रकम ठगि गरेको आरोप लागेको छ । २९ वर्षिय सनिषाले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई…

Read More

लिखत प्रमाणितको शुल्क २०० मात्र लिन जीतपुरसिमरालाई उच्च अदालतले दियो अन्तरिम आदेश

बारा, असोज २४ गते । लिखत प्रमाणितको शुल्क मात्र रु. २ सय लिन जीतपुरसिमरा उपमहानगरपालिकालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ । यस अघि जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरुले लिखत प्रमाणितको शुल्क ५ सय लिदै आएको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा ३६ को उपदफा (४) मा घरसारमा तयार भएको लिखतहरु…

Read More

करदातालाई कर सम्बन्धि शिक्षा दिनमा सकृय बन्दै आन्तरिक राजस्व कार्यालय सिमरा

बारा, असोज २३ गते । आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई सकृयताका साथ अघि बढाएको हो । विभिन्न स्थानिय संघ संस्था संग सहजिकरण गरेर आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया…

Read More

इजरायलको अस्पतालबाटै प्रविणले भने-अपरेसन सक्सेसफुल भयो भन्दिनु है

काठमाडौें, असोज २३- इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया सफल भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर…

Read More