स्पर्श खबर

त्रिकोणात्मक सिरिजः हङकङलाई ७९ रनले हराउँदै फाइनलमा प्रवेश

काठमाडौँ, कातित्तक ४– काठमाडौँमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत हङकङविरुद्धको दोस्रो खेलमा नेपाल ७९ रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ र अजैज खानले २५ र बाबर हायतले २० रन बनाए । नेपालका लागि…

Read More

नवरात्रको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

कात्तिक २- नवरात्रको पाँचौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै…

Read More

जीतपुरमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बारा, कार्तिक १ गते । सडक दुर्घटना न्युनिकरणका लागि बाराको जीतपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सडक सुरक्षा जिवन रक्षा भन्ने मुल नाराका साथ ब्रहमाकुमारी यातायात प्रभाग नेपालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । ब्रहमाकुमारी यातायात प्रभाग नेपाल एंव युवा प्रभाग नेपालको आयोजना र ब्रहमाकुमारी राजयोग…

Read More

जलवायु संरक्षणमा नेपालले प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङमा पठाउने प्रम प्रचण्डको घोषणा

डेस्क, कात्तिक १– जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रूपैयाँ मुस्ताङ जिल्लामा पठाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेका छन् । बुधबार जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर…

Read More

ज्ञानेन्द्रलाई माधवको चुनौतीः जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडेर देखाउनु

काठमाडौं, कात्तिक १- नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए…

Read More

निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

बारा, असोज ३० गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई…

Read More

आजको मौसमः केही ठाउँमा वर्षा, उच्च पहाडमा हिमपात

डेस्क, असोज ३० गते नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र…

Read More

आज असोज ३० गते मंगलवार, यस्तो छ तपाईको राशिफल

असोज ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य…

Read More

नवरात्रको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

बारा, असोज ३०- नेपालीहरुको महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत्…

Read More

बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

बारा, असोज २९ गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  । ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २–०३–००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ–७ देउराली पथ नजीकै ठक्कर…

Read More