स्पर्श खबर

जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै

बारा, कार्तिक १३ गते । बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ । नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट…

Read More

बाराः गोली लागेका प्रधानाध्यापकको मृत्यु

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरि हत्या गरिएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली लागेर गम्भिर घाइते भएका थिए । गोली लागेका उनलाई उपचारका लागि गण्डक स्थित बयोध्या मेडिसिटि अस्पतालमा लगिएको…

Read More

बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।…

Read More

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

डेस्क, कार्तिक १३ गते । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले…

Read More

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० घाइते

भारत, कात्तिक १३- भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु…

Read More

टि–२० विश्वकप छनोटः सिगांपुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

डेस्क, कार्तिक १३ गते । आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालको टियु क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो । नेपाललाई आजको खेल जित्न २० ओभरमा २४१ रन बनाउनु पर्ने छ । नेपालका लागि…

Read More

महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

काठमाडौं, कात्तिक १३- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ । त्यसपछि ललितपुर…

Read More

ठगीको आरोपमा ‘बिटु पानी’ का सञ्चालक गुप्ता पक्राउ

बारा, कार्तिक १२ गते । पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ…

Read More

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला एक लाख १७ हजार

काठमाडौं, कात्तिक १२- स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार तोकिएको छ। यो अहिलेसम्मकै महँगो मूल्य हो। गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य…

Read More

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको…

Read More