स्पर्श खबर

माडीमा पाण्डेको प्रश्न: चुनाव अगाडि बाँडेको निस्सा खोई, सुकुमबासीले लालपूर्जा कहिले पाउँछन् ?

चितवन, माघ १- चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवम् राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले माडीका सुकुमबासीले अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । थारु कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले माडीका जनताहरु सिधा भए पनि अबुझ नरहेको भन्दै चुनाव अगाडि बाडिएको निस्सा…

Read More

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १ गते

माघ १- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा…

Read More

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

बारा, पुस २९ गते । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित…

Read More

जीतपुरसिमराको खैर्वामा आजदेखि थारु माघी उत्सव

बारा, पुस २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतबारदेखि दुई दिने थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव सुरु भएको छ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका छन् । थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको अवसरमा जीतपुरसिमरा ११ मा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो…

Read More

मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

बारा, पुस २८ गते । माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव…

Read More

दाङको राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं, पुस २८- दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी…

Read More

आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २८ गते

पुस २८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न…

Read More

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २७ गते

पुस २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम…

Read More

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रममा सम्पन्न

बारा, पुस २६ गते । बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा जीतपुरसिमरा भित्रको सडकमा व्यापार गर्ने व्यापारीहरुलाई स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिको तालिम कार्यक्रम सम्पन्न गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई होटल तथा…

Read More

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं,पुस २५- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको…

Read More