स्पर्श खबर

तेस्रो मनहर्वा गोल्डकपको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लब विजयी

बारा, माघ १३ गते । आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले…

Read More

मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

बारा, माघ १३ गते । मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर…

Read More

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १२ गते

माघ १२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता…

Read More

यातायात बन्द गराउँदै हिँड्ने आजपाका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाम, माघ ११- जनकपुरधाममा आम जनता पार्टी (आजपा)का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आजपाका महिलासहित २३ जना बन्दकर्तालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए । बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित…

Read More

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो । थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश…

Read More

चितवन प्रहरीद्धारा ४२ जना फरार अभियुक्त पक्राउ

चितवन, माघ १० – जिल्ला प्रहरी कार्यालय चितवनद्धारा ४२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । देशको विभिन्न ठाँउबाट प्रहरीले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते ्विभिन्न क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले बताउनु भयो…

Read More

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १० गते

माघ १०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय,…

Read More

जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

जनकपुरधाम, माघ ९- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता…

Read More

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको…

Read More

कलैयाबाट भारतीय सुटर पक्राउ

बारा, माघ ९ गते । बारा प्रहरीले एक भारतीय सुटरलाई पक्राउ गरेको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् । महतोलाई गत असोज ९…

Read More