स्पर्श खबर

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते   मधेस प्रदेशस्थित रहेको नं. २ छिन्नमस्ता वाहिनी अन्तर्गतको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा, अन्य सुरक्षा निकाय, स्थानीय नागरिकको संयुक्त टोलीले पर्साको ठोरी -१ भगवाननगरबाट…

Read More

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना मनोज शाह, जीतपुर बारा, चैत्र ११ गते   हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरसिमरा उमनपा नगर कार्य समिति एवम् समस्त संघ परिवारले आज होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आज आइतबार बिहान १० बजेदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरको शान्तिटोलमा अवस्थित खेलमैदानमा प्रारम्भ भएको…

Read More

बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणको तयारीमा तीव्रता : चैत्र १६ देखि २३ गतेसम्म प्रतियोगिता आयोजना हुने

बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणको तयारीमा तीव्रता : चैत्र १६ देखि २३ गतेसम्म प्रतियोगिता आयोजना हुने मनोज  शाह, जीतपुर बारा, चैत्र १० गते   जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलियामा जन कल्याणकारी क्लबको आयोजनामा बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करण सभ्य एवम् भव्यरुपमा आयोजना गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत्…

Read More

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई मनाेज शाह जितपुर बारा चैत १० गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो…

Read More

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित मनाेज शाह जितपुर बारा चैत १० गते: प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम…

Read More

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्नध

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्न मनाेज शाह जितपुर बारा चैत ९ गते: नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको आयोजनामा शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुले प्रसौनीमा शुभकामना आदनप्रदान समारोहको आयोजना गरेको हो । कार्यक्रममा सहभागी वक्ताले सद्भावको रुपमा मनाईने होली पर्वको सांस्कृतिक…

Read More

जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने मनाेज शाह जितपुर बारा चैत ९ गते: जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ…

Read More

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी मनाेज शाह जितपुर बारा चैत ९ गते: तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगन्ज युथ एकेडेमीले ४-०…

Read More

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र   मनोज  शाह, जीतपुर बारा, चैत्र ८ गते   आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेला आज शान्तिनगरस्थित Corinder Garden मा भव्यरुपमा सम्पन्न भएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य…

Read More

जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित मनाेज शाह जितपुर बारा चैत ८ गते: जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो । वर्षाका कारण एक दिन पछाडी सारिएको खेलमा जनकपुरले टस…

Read More