देवाही गोनाही नगरपालिकाका समाजबादीका प्रत्यासी मेयर पटेल जसपामा प्रवेश

कार्तिक १८ गते देवाही नगरपालिकामा पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टीका मेयर प्रत्यासी धरमेन्द्र पटेल जनता समाजवादी पार्टी (जसपामा ) प्रवेश गरेको छ। रौतहटको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको बितेको दशै आउँदै गरेको शुभ दिपवली तथा छट पर्वको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रममा…

Read More

अझै २० वर्ष राजनीतिमै हुन्छु, ७ र २ सत्ताइस जस्तो लाग्छः ओली

पोखरा,कात्तिक १३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन्। सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको सपथग्रहण समारोहमा बोल्दै उनले त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा भएको बताए। उनले आफ्नो बुवा अहिले तगडा भएकाले आफ्नै त कुरै गर्न नपर्ने बताए। ‘म लगभग १८ घण्टा काम गर्छु। आज पनि…

Read More

ज्ञानेन्द्रलाई माधवको चुनौतीः जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडेर देखाउनु

काठमाडौं, कात्तिक १- नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए…

Read More

इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्‍यो आजका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं,असोज २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो । शोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि…

Read More

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली

विराटनगर, असोज १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब…

Read More

राजनीतिक नेतृत्वले धोका दिएको जनताले महसुस गरेका छन्ः रवि लामिछाने

काठमाडौँ, असोज ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् । बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस…

Read More

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

भाद्र १९ गते । काठमाडौँ– नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज…

Read More

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान

काठमाडौं,भदौ ४- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्।…

Read More

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन पाइदैनः रवि लामिछानेले

काठमाडौं,साउन २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका हुन् । उनले अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग माग गरे । उनले भने, ‘तीन जना नेताहरु…

Read More

नेकपा (एस)सहित ५१ दल आयोगको कारबाहीमा, ३९ लाई जरिवाना

काठमाडौं, साउन २– निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले…

Read More