सोमबारदेखि पुन वर्षा हुनसक्ने, धान काटेको भए आइतवारसम्म भित्र्याइसक्न अनुरोध

काठमाडौं,असोज २७- बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा…

Read More

मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं, असोज २७- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको…

Read More

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौं, असोज २६- दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड…

Read More

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

काठमाडौँ, असोज २६- इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन…

Read More

नेपालबाट भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्दार

बारा, असोज २५ गते । नेपालबाट भारत लैजान लागिएको पाँच जना बालिकाहरुको उद्धार गरिएको छ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षिय कबि…

Read More

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

बारा, असोज २५- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा भर्ना गरिएको छ ।

Read More

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, असोज २५- बझाङमा गएराति ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ः२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए। दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना…

Read More

नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल उड्यो

काठमाडौं, असोज २५- इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ। बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ। सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने…

Read More

प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, असोज २४ – सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ललाई पक्राउ पक्राउ गरेको हो । उनि माथी सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारेर लाखौँ रकम ठगि गरेको आरोप लागेको छ । २९ वर्षिय सनिषाले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई…

Read More

इजरायलको अस्पतालबाटै प्रविणले भने-अपरेसन सक्सेसफुल भयो भन्दिनु है

काठमाडौें, असोज २३- इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया सफल भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर…

Read More