नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते । नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो । शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । बैठकले नगरको अध्यक्षमा मनोज कुमार…

Read More

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते । बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् । मियाँ र खातुन बिच लामो समयदेखि घरायसी…

Read More

बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदो

 ५ श्रावण, बारा बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदै गएको छ । जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमाहजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । बारा प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेरअमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो । यादव र नेकपा…

Read More

बाराको जीतपुरमा खुलेयाम म्याद सकेका औषधी बेचिदै

श्रावन ५ गते । बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो । जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २…

Read More

थारू इन्डस्ट्रिको चर्चित कम्पनि बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय सिमरामा स्थापना

बारा, असार ३१ गते । थारू ईन्डस्ट्रिको चर्चित म्युजिक एंव फिल्म कम्पनी बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय बाराको सिमरामा स्थापना भएको छ । जी.वि. ईन्टरटेन्मेन्ट नेपाल प्रा.लीद्वारा संचालित वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपाल थारू ईन्डस्ट्रिमा कम समयमा निकै अगाडी बढेको छ । करिब एक वर्ष पहिलाबाट संचालनमा आएको उक्त च्यालनले हाल सम्म ३० भन्दा…

Read More

बाराः बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

बारा, असार २९ गते । बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको मुख्य भवनको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका बारे अन्तरकृया…

Read More

बाल यौन दुर्व्यवहारको आरोपमा बाराको निजगढबाट एक जना पक्राउ

बारा, असार २९ गते । यौन दुर्व्यवहार आरोपमा बाराको निजगढबाट एक जना पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलबाट यौन दुर्व्यवहारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको हो । प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका मनोज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

Read More

जीतपुर स्कुलमा छात्रवृति रकम वितरण

बारा, असार २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई छात्रवृति रकम वितरण गरेको छ । श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु सिंहका अनुसार कक्षा १ देखि ८ सम्म पढ्ने ५२७ जना छात्राहरू र दलित छात्रहरूको लागि रू ४०० को दरले आएको छात्रवृति रकम…

Read More

जीतपुरसिमरा: अवकाशप्राप्त तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान

बारा, असार २७ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षकहरूलाई सम्मान गरेको छ । उपमहानगरले शिक्षण क्षेत्रबाट अवकाश प्राप्त भएका तथा वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार एक कार्यक्रमकाबिच २०७९/८० मा अवकाश भएका तथा वढुवा भएका शिक्षकलाई सम्मान गरेको हो । शिक्षकहरूको मनोबल बढाउन उपमहानगरले सम्मान…

Read More

सिमराबाट परीक्षा दिएर विश्रामपुर जादैगरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना गम्भीर घाईते

बारा, असार २५ गते । विरगञ्जको हरिखेतानका एक जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सिमराबाट ब्याचलर तेस्र‍ो वर्षको बोर्ड परीक्षा दिएर विश्रामपुर फर्किने क्रममा एक विद्यार्थीको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते समेत भएका छन् । परिक्षा केन्द्र सिमराबाट पर्साकको विश्रामपुर फर्किने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थितको…

Read More