स्पर्श खबर

जीतपुरसिमरामा रहेको अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दै, निकाय मुखदर्शक

बारा, असार ४ गते । अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय जिल्ला समन्वय समिति र नगरपालिका मुखदर्शक बनेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ मा रहेको अशोक स्टिल ईण्डस्ट्रिजले अत्याधिक प्रदुषण फालिरहेको छ । अशोक स्टिल ईण्डस्ट्रिजले वायुप्रदुषण संगै ईण्डस्ट्रिको आसपासका नदि र पैनिहरूमा समेत प्रदुषण फाल्ने गरेको छ । ईण्डस्ट्रिमा फलाम गलाउन एसिडजन्य…

Read More

बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जना पूर्पपक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ, असार १– जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई…

Read More

सुनकोशी नदी किनारमा एक बालकको शव फेला

सिन्धुलि, असार १ गते । सिन्धुलिको सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको हो । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनु भयो ।

Read More

घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

सिन्धुली, असार १– सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको…

Read More

जीतपुरको सडकमै केमिकलको ड्रम सफा गर्दा केमिकलको कारण स्थानियको स्वास्थ्यमा समस्या

बारा, जेष्ठ ३२ गते । बाराको जीतपुरमा सडकमै केमिकलको ड्रम सफा गर्दा स्थानियहरुमा केमिकलको कारण स्वास्थ्यमा समस्या देखिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा रहेको ड्रम सफा गर्ने पसलहरुले सडकमै ड्रम सफा गर्दा ड्रमबाट निस्कने केमिकल सडकमै फाल्दा सडकमा हिड्ने स्थानियहरुको स्थास्थ्यमा समस्या देखिन थालेको हो । केराढोका स्थित रहेकको ड्रमको…

Read More

घुससहित धनुषाका एक वडाध्यक्ष र सचिव पक्राउ

धनुषा, जेठ ३२ गते । घुससहित धनुषाका एक वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्लाको नगराइन नगरपालिका–२ का वडा अध्यक्ष वुलन यादव र सचिवलाई अख्तियारले नियन्त्रणमा लिएको हो । वडा अध्यक्ष यादव र सचिव अमृत नारायण मिश्रलाई घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए ।…

Read More

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

मकवानपुर, जेठ ३२ गते । करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। जिल्लको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो। बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै…

Read More

प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम…

Read More

नेपालमा मनसुन भित्रने तरखर

काठमाडौँ, जेठ ३१- नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । तर प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । आज मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ…

Read More

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठान, जेठ २९- प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Read More