स्पर्श खबर

बारा सहिँत देशभर मनाईयो २०औं राष्ट्रिय धान दिवस

बारा, असार १५ गते । बारा जिल्लासहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथदेशभर राष्ट्रिय धान दिवस मनाईएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको छ । गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्तराष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार…

Read More

रविले माछा र केरा आयातमा प्रतिबन्ध लगाउन खोजे ओलीको साथ

चितवन, असार १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् । हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउँदै अध्यक्ष ओलीको साथ खोजेका हुन् ।…

Read More

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

चितवन, असार १५– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन…

Read More

रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने

बारा, असार १५ गते । मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने भएका छन् । सिमरा रंगशालामा विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले बारासंगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक भिडन्तमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१…

Read More

बाराको जीतपुरमा भारतीय ट्रकबाट ठुलो मात्रामा गाँजा बरामद

बारा, असार १४ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट बिहिवार नेपाल प्रहरीले करीब २ सय ६२ किलो गाँजा बरामद गरेको छ । विषेश सुचनाको आधारमा हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको वि.आर. २५ जि.ए १४५८ नम्बरको भारतीय गाडिलाई खानतलासी गर्दा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । ईलाका प्रहरी…

Read More

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन्…

Read More

जितपुरका शाह जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि जेल चलान

बारा, असार १४ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका दिपेन्द्र शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत बाराले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । शाहमाथी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । शाहले पिडित महिलालाई ब्ल्याकमेल गरि डराई धम्काइ महिनौ देखी…

Read More

सुनको जलहरी पशुपतिनाथ ज्योतिर्लिङ्गमा पुनःस्थापना गरियो

काठमाडौं, असार १४– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको…

Read More

रामनारायण मिश्र फूटबल प्रतियोगितामा बारा फाइनलमा प्रवेश

बारा, असार १३ गते । सिरहालाई स्तब्ध पार्दै बारा मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले अन्तिम दुईको यात्रा तय गरेको हो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र…

Read More

ताडको रूखबाट खस्दा बारामा एक जनाको मृत्यु

बारा, असार १३ गते । बारामा ताडको रूखबाट खस्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको फेटा गाँउपालिकामा ताडी उतार्न ताडको रूख माथि चढेकाएकजनाको ताडको रूखबाट खसेर मृत्यु भएको हो । बुधबार विहान करिब ८ बजेको समय ताडी उतार्न ताडको रूखमा चढेका फेटा गाँउपालिकामा वडा नम्बर १ भरबलियाका अन्दाजी ५०वर्षिय शम्भु मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले…

Read More