स्पर्श खबर

बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते । बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर १ र २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो । बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको…

Read More

नेशनल पानीको सिल बोटलमा माकुरा भेटिएपछि उद्योगमा शीलबन्दी

बारा , १७ असोज । बाराको प्रसौनि गाउँपालिकामा वडा नं ३ स्थित नेशनल पानी उधोगको शिल गरीएको बोतलमा माकुरा भेटिएको छ। उक्त उधोगले बजारमा बिक्रीको लागि पठाएको प्रशोधित पानीको बोतलमा सिंगै माकुरा भेटिएको छ । शिल गरीएको बोतलमा नै माकुरा भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालय बाराले पाए लगत्तै मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएको हो । …

Read More

फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते । करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको छ । नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक…

Read More

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली

विराटनगर, असोज १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब…

Read More

आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”

बारा, असोज १७ गते । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा…

Read More

जनकपुरमा रेलको लिक क्रस गरिरहेको मोटरसाइकललाई रेलले किच्यो, चालक घाइते

जनकपुर, असोज १७ गते । रेलको ठक्करबाट लिक क्रस गरिरहेका एक जना मोटरसाइकल चालक घाइते भएका छन् । जनकपुरबाट जयनगर चल्ने नेपाली रेलको ठक्करबाट मोटरसाइकल किचिएर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । हिजो मङ्गलवार साँझ ७ः३० बजेको समयमा ्जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेलले जनकपुरको सीता चोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकललाई…

Read More

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ, असोज १७- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते…

Read More

कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले…

Read More

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेकोछ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो । फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक–एक गोल गरे…

Read More

काठमाडौं फाईटर सिमरा भेट्रान कपको फाइनलमा प्रवेश, उपाधिको लागि आज सिमरा संग भिड्दै

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जलाई ७–२ ले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे ।…

Read More