स्पर्श खबर

मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं, असोज २७- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको…

Read More

कोशीमा मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले आज सांसदहरुको सनाखत गर्दै

काठमाडौं, असोज २७- कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय…

Read More

आज असोज २७ गते शनिवारको तपाईको राशिफल यस्तो छ

बारा, असोज २७– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न…

Read More

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौं, असोज २६- दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड…

Read More

सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने

बारा, असोज २६- क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले…

Read More

आज २०८० साल असोज २६ शुक्रवारको राशिफल

बारा,असोज २६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।…

Read More

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

काठमाडौँ, असोज २६- इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन…

Read More

चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

चितवन,असोज २५- चितवन जिल्लाको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको घाँस काट्ने क्रममा करेन्ट लागेको मृत्यु भएको हो । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ सुवेदीको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । करेन्ट लागेर…

Read More

रहेनन् जीतपुरसिमराका पुर्व मेयर कृष्ण पौडेल

बारा, असाोज २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पुर्व मेयर कृष्ण प्रसाद पौडेलको निधन भएको छ । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित आन्तरिक राजस्व कार्यालयको अगाडि रहेको उनको आफ्नै घरमा उनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान सम्म परिवार संग सम्पर्कमा आएका…

Read More

नेपालबाट भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्दार

बारा, असोज २५ गते । नेपालबाट भारत लैजान लागिएको पाँच जना बालिकाहरुको उद्धार गरिएको छ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षिय कबि…

Read More