स्पर्श खबर

बाराको सिमरास्थित सेजको ४ सय बिगाहामा औद्योगिक क्षेत्र बनाउने तयारी

असोज २९ गते । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । सिमरा सेजअन्तर्गतको डी र ई ब्लकमा पर्ने ४०० बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीहरूसँगको एक अन्तरक्रियामा बताएका हुन् ।…

Read More

निकुञ्जभित्रका होटलको झल्को दिने गरी सौराहामा खुल्यो बनबास रिसोर्ट

चितवन, असोज २९ – चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर…

Read More

डुमरबानामा एक करोडको लागतमा खुल्यो होटल हात्तिसार एण्ड लज

बारा, असोज २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबानामा होटल हातिसार एण्ड लज संचालनमा आएको छ । करिब १ करोडको लगानिमा उक्त सुबिधा सम्पन्न होटेल संचालनमा आएको हो । बडादशैंको घटस्थापनाको शुभदिनबाट संचालनमा आएको उक्त होटलको पर्यटन तथा हवाई यातायात समिति FNCCI मधेस प्रदेश सभापति एंव जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More

जीतपुरमा बृहत् कलसयात्रा सम्पन्न, ५ हजार भन्दा बढि भक्तहरु भए सहभागि

बारा, असोज २८ गते । आइतबारदेखी देशभर धुमधामका साथ दशैं एवं नवरात्र पुजा सुरु गरिएको छ । नवरात्र पुजाको पहिलो दिन कलसयात्रा निकालि दुर्गा माताको पुजा शुभारम्भ गरिएको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ५ हजार भन्दा बढि भक्तहरुको सहभागितामा कसलयात्रा निकालिएको थियो । जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलसयात्रा केराडोका गई…

Read More

सोमबारदेखि पुन वर्षा हुनसक्ने, धान काटेको भए आइतवारसम्म भित्र्याइसक्न अनुरोध

काठमाडौं,असोज २७- बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा…

Read More

आज २०८० साल असोज २८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

आज २०८० साल असोज २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशस् मेषः आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृषः प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको…

Read More

जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ

बारा, असोज २७ गते । हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको…

Read More

लायन्स क्लब अफ जीतपुर युथद्धारा धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न

बारा, असोज २७ गते । विजया दशमी एवं असोज २८ गतेबाट सुरु हुने हिन्दुहरुको नवरात्री पुजाको उपलक्ष्यमा लायन्स क्लब अफ जीतपुर युथले जीतपुरको बिभिन्न धार्मिक स्थलहरुमा सरसफाई गरेको छ । क्लबले छातापिपरा स्थित रहेको गढिमाई मन्दिर, जीतपुर केराढोका स्थित रहेको बंगालिबाबाको मठ र जीतपुर दुर्गा पुजा पण्डालमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाई गरेको हो…

Read More

जीतपुरमा हुने श्री दुर्गा पुजाको तयारी पूरा, भोली ७ बजे बृहत् कलसयात्रा निकालने

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहान ७ बजे कसलयात्रा निकालि पुजा सुरु गरिने छ । भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९…

Read More

सप्तरंगी साकोसको सधिवेशन सहितको १२औं साधारणसभा सम्पन्न, अध्यक्षमा शोभा केसि चयन

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशन सहितको १२औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट शोभा केसि सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष राजु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको १२औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख…

Read More