स्पर्श खबर

विजयादशमी टीकाको साइत ११ः०२ बजे

काठमाडौं,कात्तिक ७- यस वर्षको दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२…

Read More

यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं, कात्तिक ७- नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-९ एसिया कप खेल्न चाहन्छन्।…

Read More

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौँ, कात्तिक ६- जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज हुनुभएको हो । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक…

Read More

बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

बारा, कार्तिक ६ गते । बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो । आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर…

Read More

वीरगञ्जमा श्रीमानद्धारा छुरा प्रहार गरि श्रीमतिको हत्या

पर्सा, कार्तिक ६ गते । पर्सा जिल्लाको विरगञ्जमा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको हत्या भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको हो । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आईतबार मृत्यु भएको हो । श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको वीरगञ्ज…

Read More

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं,कात्तिक ६- देशका केही भू(भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा मौसम…

Read More

पाल्पामा भ्यान दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौं,कात्तिक ६- पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही…

Read More

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

कात्तिक ६- बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ । महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ…

Read More

धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

कात्तिक ५- धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।” भूकम्पको धक्का धादिङ, चितवन,नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।

Read More

चितवनको भरतपुरमा पुरुषको शव फेला

चितवन, कात्तिक ४– चितवनको भरतपुर महानगरपालिका–१० भाटभटेनी छेउको कुलो ९खोल्सा०मा एक पुरुषको शव फेला परेको छ । स्थानीय ४५ वर्षीय प्रकाश आले मगर खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव भेटिएको खबर लगत्तै पुगेको प्रहरीले मुचुल्का उठाएको छ भने शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल शव गृहमा लगिएको छ ।…

Read More