स्पर्श खबर

विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौँ, कात्तिक १७- टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ४, सन्दीप…

Read More

विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने

काठमाडौं, कात्तिक १७- विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी…

Read More

सुर्ती लिन बजार गएकी किशोरी नग्न अवस्थामा मृत भेटिइन्

गुल्मी, कात्तिक १७- गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो । बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई…

Read More

तिहारमा चिनीको अभाव नहुने, बजारमा तीन हजार मेट्रिकटन पठाइयो

काठमाडौँ, कात्तिक १६- तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड…

Read More

शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक १६- इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण १२० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप…

Read More

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत…

Read More

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

कात्तिक १६- टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

Read More

गलत नेतृत्वको कारण फतुवा विजयपुर अस्तव्यस्तः विजय यादव

कार्तिक १४ गते– रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका…

Read More

बाराको सिमरामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने

बारा, कार्तिक १५ गते । बारामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने भएको छ । यही कार्तिक १७ र १८ गते जिल्लाको जीतपुरसिमरा उपमहानगरालिका वडा नम्बर २ सिमरा स्थित रहेको लोटस एकेडेमिमा प्रतियोगिता आयोजना हुने छ । शब्द संजालको रूपमा परिचित हुदै आएको स्क्र्यावल खेल देश व्यापिरूपमा चर्चा बटुल्दै आएको छ । पश्चिमाहरूले करिब ९० वर्ष…

Read More

अझै २० वर्ष राजनीतिमै हुन्छु, ७ र २ सत्ताइस जस्तो लाग्छः ओली

पोखरा,कात्तिक १३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन्। सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको सपथग्रहण समारोहमा बोल्दै उनले त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा भएको बताए। उनले आफ्नो बुवा अहिले तगडा भएकाले आफ्नै त कुरै गर्न नपर्ने बताए। ‘म लगभग १८ घण्टा काम गर्छु। आज पनि…

Read More