स्पर्श खबर

यस्तो छ तपाईको आजको राशिफल, २०८० मंसिर २७ गते बुधवार

चितवन, मंसिर २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन्…

Read More

बारामा २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ

बारा, मंसिर २६ गते । २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ परेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जनालाई बारा प्रहरीले…

Read More

बाराकी २० वर्षिय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

बारा, मंसिर २५ गते । बाराकी एक २० वर्षिय महिलाले तिम्ल्याही बच्चा जन्माएकी छिन् । विरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी हुन्। बाराको कलैया उपमहानगरपालिका– १६ मझौलिया घर भएकी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् । मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले बताइन्।…

Read More

हेडमास्टरमा रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

मंसिर २५ गते सामुदायिक विद्यालयहरुको अवस्था जरजर तथा दयनीय भएको अवस्थामा रौतहट जिल्लाकाे पश्चिमी भेग अवस्थित फतुववा विजयपुर नगरपालिका वडा नं १ बैरगनियाको एक विद्यालय सुधारोन्मुख भएको छ । माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा राम किशोर यादव आएपछि विद्यालयको गतिविधिमा सुधार भएको हो । नेपाल सरकारले शिक्षामा अर्बोै बजेट लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै…

Read More

चितवनको माडीमा बोलेरोले मोटरसाइकला ठक्कर दिँदा दुई जनाको मृत्यु

चितनव, मंसिर २३- चितवनको माडीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब ६ बने माडी नगरपालिकाको बरुवा स्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकलालाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Read More

सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

काठमाडौं, मंसिर २४- क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा बहसका लागि पेसी चढेको छ। नाबालिग बलात्कारको आरोप लागेका सन्दीप विरूद्धको मुद्दा अन्तिम बहस न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको हो । आज सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा छ। उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ। न्यायाधीश पाण्डेले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा…

Read More

नाट्टाको आयोजनामा ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न

बारा, मंसिर २३ गते । मधेसमा युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’ तालिम प्रदान गरिएको छ । होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित प्रदेशको बारामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको…

Read More

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे (इलाम), मंसिर २२- इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु…

Read More

पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि

बारा, मंसिर २१ गते । पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि स्थापना भएको छ । नेपालको लोकपृय दुवानी सेवाको रुपमा स्थापित रहेको पशुपती रोड कैरियरले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा आफ्नो डेरीभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो । पशुपती रोड कैरियर नेपाल प्रा.लीले एक कार्यक्रमको आयोजना गरि आफ्नो जीतपुर शाखाको…

Read More

आज २०८० साल मंसिर २१ गते बिहीवारको तपाईको राशिफल

मंसिर २१- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू…

Read More