स्पर्श खबर

रोमानियाको युरोकपमा विजयी शुरुवात

काठमाडौँ । रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ…

Read More

आजको मौसमः वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं,असार ४- देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस,…

Read More

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असार ४ गते

असार ४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था…

Read More

वैदेशिक रोजगारमा गएका श्रमिकहरुसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ

वैदेशिक रोजगारमा गएका श्रमिकहरुसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ रन्जित चाैधरी, जितपुर बारा, असार २ गते : विगत लामो समयदेखि वैदेशिक रोजगारमा गएका श्रमिकहरु शोषित हुँदै आएका छन् । तिनै शोषित, पीडित श्रमिकहरुको हकहितको संरक्षण गर्ने हेतुले आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ठोस कदम चालेको छ ।…

Read More

नेपाल–चीन सिमानाको खासा बजार अब मिनी सहर बन्दै

स्पर्श खबर जितपुर बारा असार २ गते: खासा बजारलाई नयाँ रूप दिन निजी तथा सरकारी घर भत्काउने काम तीव्र नेपाल–चीनको सिमानामा पर्ने तातोपानी–खासा महत्वपूर्ण व्यापारिक नाका हो । भूकम्पअघि यो नाका व्यापार, पर्यटन र कूटनीतिक हिसाबले सहज सञ्चालनमा थियो । भूकम्प र कोरोना महामारीपछि आयात बिस्तारै बढिरहेको छ । तर, निर्यात र मानव आवातजावत करिब बन्दजस्तै छ । सिमाना…

Read More

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

स्पर्श खबर जितपुर बारा असार २ गते: नयाँ प्रणालीका कारण नतिजामा पनि फेरबदल आउने राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साता प्रकाशन गर्ने गरी गृहकार्य अघि बढाएको छ । परीक्षा लिएको मितिअनुसार दोस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डले जनाएको छ । १५ चैतदेखि सुरु भएको एसइईमा देशभरका दुई हजार ६४ परीक्षा…

Read More

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै स्पर्श खबर जितपुर बारा  १ गते: नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो। प्रशिक्षण कार्यक्रमको…

Read More

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो । रन्जित चौधरी, जितपुर बारा, असार १ गते गत वर्षदेखि नै बारा जिल्लाको समग्र शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको छ । बारामा समयसमयमा शिक्षकहरुमाथि गोली प्रहारका घटनाहरु दोहोरिरहँदा शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । लगभग…

Read More

पुर्ब राजा ज्ञानेन्द्र शाहको ७८ औ शुभजन्मोत्सवको उपलक्ष्यमा सताब्यापी कार्यक्रम नेपाल राष्ट्र बाद संघले गरिने

पुर्ब राजा ज्ञानेन्द्र शाहको ७८ औ शुभजन्मोत्सवको उपलक्ष्यमा सताब्यापी कार्यक्रम नेपाल राष्ट्र बाद संघले गरिने पवन प्रसाद साह वीरगंज असार १ गते: नेपाल राष्ट्र बाद संघ केन्द्रिय कार्यालय वीरगंजले  पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको ७८ औ शुभजन्मोत्सवको उपाध्यक्षमा सता ब्यापी कार्यक्रम गर्ने भएको छ। नेपाल राष्ट्र बाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बसेको बैठकमा…

Read More