सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क
सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क स्पर्श खबर जितपुर बारा बैशाख १२ गते: सामाजिक अभियन्ता , युवा नेता सनि गुप्ताले सिम्रौनगढको विषय बारे बोलेका छन् । सिम्रौनगढको भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्दै सिम्रौनगढमा मानव बस्ती ११ शताब्दी भन्दा पहिलादेखिको बताएका छन् । गुप्तकालभन्दा पहिला देखि नै सिम्रौनगढमा मानव बस्ती थियो ।…