जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने
जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने मनाेज शाह जितपुर बारा, वैशाख २६ गते । बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन हुने भएको छ ।बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो । हिन्दू स्वयंसेवक…