दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने मनाेज शाह जितपुर बारा चैत १९ गते: मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धि छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यबिधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचारअदान प्रदान भएको थियो…

Read More