जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले   मनाेज शाह जितपुर बारा बैशाख २८ गते:  बारा जिल्लाकाे   जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् । काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत…

Read More

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए मनोज  शाह, जीतपुर बारा, फागुन १७ गते नेपाल सरकारले विगत केही समयदेखि प्रत्येक नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता तथा वृद्ध भत्ताजस्ता सुविधा प्राप्त गर्नको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा हुनुपर्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयबाट…

Read More

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल 

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल   मनाेज शाह जितपुर बारा माघ २७ गते : जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल भएको छ । उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई ब्यवस्थीत र नगरको गतिबिधिलाई सेवाग्राही मैत्री बनाउँने बिषयमा छलफल भएको थियो । उपमहानगरपालिकाको सभा हल…

Read More