जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न मनाेज शाह जितपुर बारा माघ २० गते: जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल आज वडा ८ मा सम्पन्न भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा ८ रहेको नेम युनाइटेड क्लबद्वारा आयोजित वन्डे टुर्नामेन्ट भएको हाे । मैत्रीपूर्ण फुटबल खेलका प्रमुख अतिथिको बारा क्षेत्र नम्बर ४( क)का विधायक प्रत्याशी उम्मेदवार सन्तोष कुशवाहा र…

Read More