जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

सेयर गर्नुहोस्

जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
मनाेज शाह जितपुर बारा माघ २० गते:
जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल आज वडा ८ मा सम्पन्न भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा ८ रहेको नेम युनाइटेड क्लबद्वारा आयोजित वन्डे टुर्नामेन्ट भएको हाे । मैत्रीपूर्ण फुटबल खेलका प्रमुख अतिथिको बारा क्षेत्र नम्बर ४( क)का विधायक प्रत्याशी उम्मेदवार सन्तोष कुशवाहा र पुर्व वडा अध्यक्ष रामबाबु पटेलकाे सयुक्त रुपमा खेलकाे उद्घाटन भएको हाे । गाउँघरका बुद्धजीवी भल्लभलादमी व्यक्तित्वहरू युवाहरू लगायत आजको खेलमा मनराेन्जन लिएका कलबका सचिव श्याम पासवानले बताए ।