जितपुरकाे जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण बति बलेन
जितपुरकाे जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण बति बलेन मनाेज शाह जितपुर बारा माघ १९ गते: जितपुरकाे जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण बति बलेन सकेन । पथलैया बिरगंज ६ लेन सडक खण्डको बाराकाे जितपुर ७ मा लागइएकाे सडक बति पुर्णरुपमा कार्य सम्पन्न भएपनि स्थानीय जनप्रतिनिधिहरुकाे गैर जिम्मेवारी पन तथा हेलचक्रयाइ कारण बति नबाल्दा रातिको समयमा सडक दुर्घटनाहरु बढ्दै…