अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन

अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन मनाेज शाह, जितपुर बारा, चैत १८ गते: बारा जिल्लाको अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालनमा आएको छ । अभियान संस्थाका अध्यक्ष लक्ष्मी तिमिल्सिनाकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको छ । आज सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भाेला अधिकारीले यस क्षेत्रका युवाहरुलाई निजामती सेवातर्फ आकर्षित…

Read More