स्पर्श खबर

भायानेट संग ग्राहकहरु रुष्ट बन्दै, सेवा राम्रो नभएको गुनासो

बारा, जेष्ठ १८ गते । नेपाली बजारको चर्चित इन्टरनेट प्रदायक कम्पनी भायानेट संग ग्राहकहरु असन्तुष्ट बन्दै गएका छन् । भायानेट संग ग्राहकहरु रुष्ट बन्दै समाजीक संजाल मार्फत बाईकट भायानेटको ट्रेन्ड चलाएका हुन । विभिन्न किसिमको प्रलोभन देखाई ग्राहकहरु संग १ वर्षको रिचार्ज गराई एक महिनामै इन्टरनेट धेरैनै स्लो भएको ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुका…

Read More

महोत्तरी: खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु

महोत्तरी, जेठ १८- महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो । गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा…

Read More