स्पर्श खबर

चितवनको माडीमा घाँघर खोला तर्दै गरेको बस बाढीले डुबायो, यात्रु सकुशल

चितवन,साउन १०- चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै…

Read More

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते । बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् । मियाँ र खातुन बिच लामो समयदेखि घरायसी…

Read More

ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटेर फरार युवक पक्राउ

काठमाडौं,साउन ८- ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…

Read More

बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदो

 ५ श्रावण, बारा बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदै गएको छ । जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमाहजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । बारा प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेरअमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो । यादव र नेकपा…

Read More

बाराको जीतपुरमा खुलेयाम म्याद सकेका औषधी बेचिदै

श्रावन ५ गते । बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो । जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २…

Read More

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाने

काठमाडौं, साउन ३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड…

Read More

नेकपा (एस)सहित ५१ दल आयोगको कारबाहीमा, ३९ लाई जरिवाना

काठमाडौं, साउन २– निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले…

Read More

काठमाडौँमा भाद्र १५ गते देखी ईभी एक्स्पो सुरू हुने

काठमाण्डौ, श्रावण १ गते । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको…

Read More

थारू इन्डस्ट्रिको चर्चित कम्पनि बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय सिमरामा स्थापना

बारा, असार ३१ गते । थारू ईन्डस्ट्रिको चर्चित म्युजिक एंव फिल्म कम्पनी बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय बाराको सिमरामा स्थापना भएको छ । जी.वि. ईन्टरटेन्मेन्ट नेपाल प्रा.लीद्वारा संचालित वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपाल थारू ईन्डस्ट्रिमा कम समयमा निकै अगाडी बढेको छ । करिब एक वर्ष पहिलाबाट संचालनमा आएको उक्त च्यालनले हाल सम्म ३० भन्दा…

Read More

बाराः बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

बारा, असार २९ गते । बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको मुख्य भवनको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका बारे अन्तरकृया…

Read More