स्पर्श खबर

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

भाद्र १९ गते । काठमाडौँ– नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज…

Read More

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

भाद्र १९ गते । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक…

Read More

सरकारले जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन

काठमाडौं,भदौ १९- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ…

Read More

चितवनको माडीमा जनावरलाई थापेको विद्युतीय पासोमा परेर युवकको मृत्यु

चितवन, भदौ १७- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानिय कृषक शिवनारायण महतो छोरा २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो । विद्युतीय पासोबाट करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।…

Read More

गौं हत्या विरूद्ध बारामा पनि शुरू भयो प्रदर्शन, लाग्यो गृहमन्त्री मुर्दाबादको नारा

बारा, भाद्र १६ गते । गौं हत्या काण्डले देशव्यापी रूपमा उग्ररूप लिन थालेको छ । शनिबार बारामा पनि गौं हत्या विरूद्धमा प्रदर्शन शुरू भएको छ । प्रदर्शनमा वर्तमान सरकार र गृहमन्त्री मुर्दाबादको समेत नारा लागेको थियो । बाराको जीतपुरमा गौं हत्याको विरोध सहित गौं रक्षाका लागि शान्तीपुर्ण र्‍याली निकालिएको हो । जागौं हिन्दु जागौं, गौं…

Read More

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमान्डौ, भाद्र १५ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९–२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा हो। नेकपाले नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ। यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान गरिने नेकपाका नेता…

Read More

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका…

Read More

घट्यो सुनचाँदीको मूल्य

काठमान्डौँ, भाद्र १५ गते । आज सताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी…

Read More

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौँ, भदौ १५- पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख…

Read More

नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित गरेका छन्। उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई…

Read More