स्पर्श खबर

भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण छ: उपप्रमुख चित्रसेन

चितवन, मंसिर २०- सरकारले सन् २०२३/२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत सरकारले चालु बजेटमा उल्लेख…

Read More

ऋण मिनाहाको माग गर्दै आम जनता पार्टीले जनकपुरमा गरे प्रदर्शन

मंसिर २० गते प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा आज बुधबार प्रदर्शन गरेकाे छ । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहाको माग गर्दै सो पार्टीले प्रदर्शन गरिएको मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए। यस्तै किसानहरुलाई सहुलियत कर्जा दिलाउन पनि आजपाले माग रहेकाे छ। सोमबार बसेको…

Read More

घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छः डा तोसिमा कार्की

काठमाडौँ, मंसिर १९– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गर्दै पार्टी फुट्ने कल्पना नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन्। उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’ डा कार्कीले चौरासीको चुनाव त…

Read More

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं, मंसिर १९– टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो। कार्तिक…

Read More

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन, मंसिर १८- चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक…

Read More

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

काठमाडौं, मंसिर १८- इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। ​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा…

Read More

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे….

Read More

बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी, अनुमानित २० करोडको क्षति

बारा, मंसिर १७ गते । बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी हुदा अनुमानित २० करोडको क्षती भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपाल सेरामि इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी हुदा २० करोड बरोबरको अनुमानित क्षति भएको हो । आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताए…

Read More

नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, मंसिर १७- रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि…

Read More

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख २० हजार नाघ्यो

काठमाडौं, मंसिर १७- एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो…

Read More