स्पर्श खबर

देशमा सोचेअनुसार विकास गर्न सकिएनः सभामुख घिमिरे

झापा, पुस ०२- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् । हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए । संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर…

Read More

पाँच लाख घुस रकमसहित जीतपुरसिमरा-३ का वडा अध्यक्ष कार्की पक्राउ

बारा, मंसिर २ गते । घुस लिदै गर्दा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । जीतपुरको एकहोटेलमा सेवाग्राही संग पाँच लाख रकम घुस लिदै गर्दा वडा अध्यक्ष तारा बहादुर कर्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोटोलीले पक्राउ गरेको हो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारदुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोगअनुसन्धान आयोग हेटौडाले बताएको छ । रकमसहित पक्राउ परेका वडा अध्यक्ष कार्कीले आफ्नो बचाउको लागि पाँच लाख रकम मंदिर निर्माणको लागि डोनेसन लिएकोबताएका छन् । यता पिडित सिमरा निवासी राजन उप्रेतिले आफु संग घरबाटो सिफारिसको लागि वडा अध्यक्ष बारम्बार पैसा लिएको आरोप लगाएकाछन् । बारम्बार पैसा मागेपछि आफु अख्तियारलाई खबर गरेर रंगेहात पक्राउ गराएको उहाले बताउनु भयो । वडा अध्यक्ष तारा बहादुर कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् । 

Read More

बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी, पुस २- गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका–५ बर्दबासकी बिष्णु कुमारी…

Read More

माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन, पुस १- चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले…

Read More

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

काठमाडौं, पुस २- प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि…

Read More

यस्तो छ आज तपाईको राशिफल, २०८० साल पुस २ गते सोमवार

 पुस २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।…

Read More

चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

चितवन, मंसिर ३० गते । चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो । वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल…

Read More

जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्यु, दुइ घाइते

बारा, मंसिर ३० गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा टिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल सवार जीतपुरसिमरा १५ की कृष्ण माया तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।…

Read More

मधेस प्रदेशकै उत्कृष्ट सहकारी साना किसानको २७औं वार्षिक साधारणसभा सम्पन्न

बारा, मंसिर ३० गते । मधेस प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वर्षिक साधारणसभा संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न…

Read More