सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण
सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण मनाेज शाह जितपुर बारा बैशाख ११ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विद्यालयलाई पङ्खा र शौचालय निर्माणका लागि गुम्बालाई एक लाखको चेक हस्तान्तरण गरेको छ । लोकतन्त्र दिवसको अवसर पारेर समितिले जीतपुरसिरमा ३ स्थित…