सशस्त्र प्रहरीले​​​​​​​ असइमा भर्ना नलिने, इन्स्पेक्टरमा २७ वर्षसम्म भर्ना 

सशस्त्र प्रहरीले​​​​​​​ असइमा भर्ना नलिने, इन्स्पेक्टरमा २७ वर्षसम्म भर्ना स्पर्श खबर जितपुर बारा जेठ १८ गते : सशस्त्र प्रहरीले प्रशासनतर्फ सहायक निरीक्षक (असइ)मा भर्ना नलिने नीति लिएको छ । हाल असइका रिक्त पदमध्ये ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत पदमा आन्तरिक बढुवाबाट पदपूर्ति हुन्छ । असइमा भर्ना लिँदा जवानमा भर्ना भएका प्रहरीको करिअर प्रभावित भएको निष्कर्षका…

Read More