बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व मनाइरहेका छन् । मनाेज शाह जितपुर बारा जेठ २४ गते: जितपुरका महिलाहरूले आज धुमधामले वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि यो पूजा गर्दै आएको जनविश्वास छ। प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन…

Read More