तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई मनाेज शाह जितपुर बारा चैत १० गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो…

Read More

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी मनाेज शाह जितपुर बारा चैत ९ गते: तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगन्ज युथ एकेडेमीले ४-०…

Read More

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने मनाेज शाह जितपुर बारा चैत ८ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चैत १० गते शनिबार हुने फाइनलमा वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फुटबल…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ६ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही  बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल मैदानमा…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ५ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल…

Read More

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी मनाेज शाह जितपुर बारा चैत ३ गते: शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो…

Read More