तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ ?
तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ ? स्पर्श खबर जितपुर बारा बैशाख २५ गते: दाँत सफा राख्न हरेक दिन दुई पटक बुरुस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको बुरुस प्रयोग गर्नुपर्छ । दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा बुरुस फेर्नुपर्छ ।बुरुस शौचालय वा बाथरुममा…