जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित मनाेज शाह जितपुर बारा चैत ७ गते: जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो । आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले…

Read More

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत मनाेज शाह जितपुर बारा चैत ६ गते: जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ…

Read More

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित मनाेज शाह जितपुर बारा चैत ५ गते: जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित…

Read More