काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन शाह आक्राेशित
काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन शाह आक्राेशित मनाेज शाह जितपुर बारा माघ २२ गते: धरहराको निशुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित हुँदै लेख्छन् : २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उदघाटन भयो । सोही उदघाटनलाई…