एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण तयारी पूरा
एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण तयारी पूरा मनाेज शाह जितपुर बारा जेठ १५ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न थालेका ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए। भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट…