आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने मनाेज शाह जितपुर बारा जेठ १५ गते: पर्साको ठोरीमा नमुना बस्ती बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने बताएका हुन् । उनकाअनुसार पर्साको ठोरीसँगै बाराको सिम्रौनगढ, मुस्तांगको लमनथांग,…

Read More