आज २०८० साल मंसिर २९ गते शुक्रवार,यस्तो छ तपाईको राशिफल
चितवन, मंसिर २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ…