स्पर्श खबर

बाल यौन दुर्व्यवहारको आरोपमा बाराको निजगढबाट एक जना पक्राउ

बारा, असार २९ गते । यौन दुर्व्यवहार आरोपमा बाराको निजगढबाट एक जना पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलबाट यौन दुर्व्यवहारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको हो । प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका मनोज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

Read More

नेकपा एसले पार्टी छाडेर गएकाको ठाउँमा नयाँलाई ल्याउने

काठमाडौं, असार २९- कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ । पार्टी छाडेर गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिनबारे पनि छलफल हुने बताइन्छ । नेकपा एस…

Read More

अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न दिँदैनौंः रवि लामिछाने

काठमाडौँ, असार २९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए। ‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो। प्रतिपक्षीहरू…

Read More

जीतपुर स्कुलमा छात्रवृति रकम वितरण

बारा, असार २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई छात्रवृति रकम वितरण गरेको छ । श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु सिंहका अनुसार कक्षा १ देखि ८ सम्म पढ्ने ५२७ जना छात्राहरू र दलित छात्रहरूको लागि रू ४०० को दरले आएको छात्रवृति रकम…

Read More

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

काठमाडौँ, असार २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । दाहालको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती…

Read More

जीतपुरसिमरा: अवकाशप्राप्त तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान

बारा, असार २७ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षकहरूलाई सम्मान गरेको छ । उपमहानगरले शिक्षण क्षेत्रबाट अवकाश प्राप्त भएका तथा वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार एक कार्यक्रमकाबिच २०७९/८० मा अवकाश भएका तथा वढुवा भएका शिक्षकलाई सम्मान गरेको हो । शिक्षकहरूको मनोबल बढाउन उपमहानगरले सम्मान…

Read More

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

काठमाडौं, असार २७– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’ अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा…

Read More

जेसिबीको ठक्करबाट बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । Source: Naryani Online

Read More

केपी ओलीले भने: एमाले २०८४ मा एक्लै बहुमत ल्याउने मिसनमा छ

काठमाडौँ, असार २६ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको…

Read More

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, ५ जनाको शव फेला

सोलुखुम्बु, असार २६ गते । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । पाइटलसहित ६ जना यात्रु बोकेर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । दुर्घटा स्थल बाट ‘अहिलेसम्म ५ वटा…

Read More