स्पर्श खबर

चितवनमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए,एकको मृत्यु, तीन घाइते

भरतपुर,माघ ९- चितवनको दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको ना ५९ प २६२१ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना…

Read More

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

काठमाडौं, माघ ९- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै छ। अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए। सुरूआती चरणमा सातै प्रदेशमा…

Read More

आज २०८० साल माघ ९ गते मंगलवार,यस्तो छ तपाईको राशिफल

माघ ९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग…

Read More

आज शुक्रबार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ ५ गते

माघ ५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी…

Read More

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौं, माघ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री…

Read More

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ ४ गते

माघ ४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक…

Read More

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

काठमाडौं, माघ ३- मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ । काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले…

Read More

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ ३ गते

माघ ३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ…

Read More

घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

जानकारी नेपाल डेस्क, माघ २ गते नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घताएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक रुपैयाले घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट सोमवार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमवार राति १२…

Read More

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ २ गते

चितवन, माघ २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अतस् आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ…

Read More