जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो
स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो जनता समाजवादी पार्टी नेपाल, आदर्शकोतवाल गाउँपालिकाको गाउँकार्य समितिले दीपावली र छठ पर्वका अवसरमा गाउँपालिकाभरि बिजुलीका पोलमा LED बत्तीहरू जडान गर्ने क्रममा स्थानीय कार्यकर्ताहरूलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार गाउँकार्य समितिका सदस्यहरूले बत्ती … Read more