सुवर्णपुर गाउंपालिकामा तीन जनाको अचानक यसरी मृत्यु भयो

मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन । पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको … Read more

रुइतद्वारा मन्त्री नबन्ने घोषणा

रुइतद्वारा मन्त्री नबन्ने घोषणा अस्पतालको काम र बिरामीको हेरचाह गर्न छाडेर मन्त्री नबन्ने सन्दुक रुइतले बताए। प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्दा रुइतले आफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं -प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका … Read more

बिरगंजकाे बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार

बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार !! २०८२ भाद्र २९ गते आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्क बाट अन्दाजी १५ बर्ष की बोल्न नसक्ने बालिकलाइ उदार गरि मानवसेवा आश्रम वीरगंज शाखामा बेलुका ४.३० बजे ल्याएर संरक्षणको लागि राखिएको छ !! आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार … Read more

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा ,प्रत्येकका परिवारलाई १० लाख राहत

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णय गरेकी छन्। यस्तै, आन्दोलनका क्रममा घाइते भएका सम्पुर्णको निःशुल्क उपचारको निर्णय गरिएको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी … Read more

जितपुरसिमराले लुटपाट भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल

जितपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । भाद्र २४ गतेको घटनामा उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था÷सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरू क्षति पु¥याइएको थियो । तीमध्ये … Read more

मापदण्ड र भागबन्डा किचलोले ‘मन्त्री छान्न’ सकस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की लाई जेनजी आन्दोलनको भावनाअनुसारको मन्त्रिपरिषद् गठनमा सकस परेको छ । मन्त्रिपरिषद् विस्तारका क्रममा ‘जेनजी’का नाममा विभिन्न समूह र सुरक्षा संयन्त्रदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईसम्मले भाग खोजेपछि शनिबार मध्यरातसम्म मन्त्री हुनेको नाम नै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री सुशीला कार्की विज्ञसहितलाई समेटेर बढीमा १४ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा छिन् । … Read more

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट बन्द

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलन सुरु भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण यथावत् रहेको छ । यस्तै परिस्थितिमा बिहीबार राति साढे ११ बजेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका आधिकारिक वेबसाइट एकैपटक बन्द भएका छन् । गृहमन्त्रालयसहित अन्य सरकारी निकायका वेबसाइट भने सामान्य रूपमा सञ्चालनमा रहे पनि देशका दुई सर्वोच्च कार्यकारी निकायका वेबसाइट बन्द … Read more

सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ

सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउस्पर्श खबर जितपुर बारा २५ गते:सुन्धारा काररबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ गरेको छ । जिल्ला बारा पर्सनी गाउँपालिका वडा ५ पस्टोका बस्ने ३८ वर्षीय दिपेन्द्र चौधरी कर्तव्य ज्यान मुद्दाको काठमाडौँ सुन्धारा करारबाट भाग्य फरार भएको र उक्तलाई प्रहरी कार्यालय सिमरा पठाइएको छ।

बारामा आन्दोलनको नाममा घर तोडफोड गर्ने विरुद्ध मुद्दा चलाउने: एसपी तामाङ

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले आन्दोलनको नाममा विभिन्न व्यक्तिका घरमा तोडफोड र आगजनी गर्नेहरुमाथि मुद्दा चलाइने चेतावनी दिएका छन्। अराजक समूहहरुले आफ्ना विरोधीलाई लक्षित गरी घर तोडफोड र आगजनी गर्ने गतिविधि गरेमा कारवाहीको भागि बन्ने उनले जनाएका हुन्। एसपी तामाङले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै … Read more