दुधौर खोलामा टिकटक बनाउने क्रममा प्रसौनी एक युवा बेपत्ता
दुधौर खोलामा टिकटक बनाउने क्रममा प्रसौनी एक युवा बेपत्ता स्पर्श खबर जितपुर बारा असोज १९ गते प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा बिहान टिकटक भिडियो बनाउने क्रममा एक युवा खोलमा बेपत्ता भएका छन्। पर्सौनी गाउँपालिका वडा नम्बर २ बस्ने विकिगोशमी बेपत्ता भएका हुन्। उनीसँगै हाम फालेका २० वर्षीय अनुराग केस रहने भने पौडी खेलेर आफै … Read more