भारतबाट तस्करी गरिएका ४ हजार ५ सय ब्रोइलर चल्ला बरामदपछि नष्ट
भारतबाट तस्करी गरिएका ४ हजार ५ सय ब्रोइलर चल्ला बरामदपछि नष्ट स्पर्श खबर जितपुर बारा साउन ३० गते: पर्सामा भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका ४ हजार ५ सय वटा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।पर्साको बिन्दवासिनी गाउँपालिका–३, झौवागुठी क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले तस्करी गरी ल्याइँदै गरेका चल्ला … Read more