जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, ६५ लाख लगानीमा शैक्षिक गरिबी हटाउने अभियान
जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, ६५ लाख लगानीमा शैक्षिक गरिबी हटाउने अभियान स्पर्श खबर जितपुर बारा साउन २५ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा ‘उज्यालो परियोजना’ सञ्चालन हुने भएको छ। सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६५ लाख रुपैयाँको लागतमा ‘जिरो एजुकेशन पोभर्टी–जेडईपी’ अवधारणामा आधारित परियोजना सञ्चालन गर्न लागिएको हो।परियोजना कार्यान्वयनका लागि … Read more