बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुन

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुनमनाेज शाह जितपुर बारा भदौ ३ गते: नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटना मानवतामाथिकै कलंक भएको बताइन्। उनले … Read more

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यास

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यासमनाेज शाह जितपुर बारा भदौ ३ गते: कलैया उपमहानगरपालिका–७ बरेवास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा निर्माण हुने आठ कोठे भवनको पूर्वमन्त्री ज्वालाकुमारी शाहले शिलान्यास गरेकी छन्।बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री शाहले करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने आठ कोठे भवनको शिलान्यास गरेकी हुन्। विद्यालयमा … Read more

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय बुटवल भदौ २ गते: अग्रगामी मोर्चाले आगामी निर्वाचनसम्म देशका कुनै पनि प्रदेश सरकारमा आफ्ना घटक दलहरू सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनमा देखिएको राजनीतिक असंवैधानिकता र गैरलोकतान्त्रिक प्रवृत्तिको विरोध गर्दै यस्तो निर्णय गरेको हो। मोर्चाले मगलबार जारी गरेको … Read more

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो मनाेज शाह जितपुर बारा भदौ २ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बस्दै आएका अव्यवस्थित सुकुम्बासी तथा भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ। भूमि समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै मंगलबार लालपुर्जा वितरणसम्बन्धी आवश्यक कागजातसहितको फाइल सम्बन्धित निकायमा … Read more

विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियान

विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियानस्पर्श खबर जितपुर बारा भदौ २ गते: विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरु गरिएको पार्टीले जनाएको छ। उज्यालो … Read more

महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको माग

महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको मागस्पर्श खबर जितपुर बारा भदौ २ गते: जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा आयोजना हुने श्री महावीरी झण्डा मेलालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न शान्ति सुरक्षाको माग गर्दै मेला समितिले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ। श्री महावीरी झण्डा मेला समिति–२०८३ ले मंगलबार बारा … Read more

सरकारविरुद्ध नेकपा बाराको सातबुँदे हुंकार : ‘सुशासनको नारा, जनताले सास्ती’

सरकारविरुद्ध नेकपा बाराको सातबुँदे हुंकार : ‘सुशासनको नारा, जनताले सास्ती’स्पर्श खबर जितपुर बारा भदौ १ गते: सुशासनको नारा दिएर बनेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बाराले सोमबार सरकारलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ। जनजीविकाका आधारभूत सवालसमेत सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाउँदै नेकपाले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … Read more

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकीको फिल्ड कार्यालयमा कडा अनुगमन, आयोजनाको अवस्था र कामबारे लिए जानकारी

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकीको फिल्ड कार्यालयमा कडा अनुगमन, आयोजनाको अवस्था र कामबारे लिए जानकारीगोरखा भदौ १ गते: गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर आयोजना र कार्यालयबाट भइरहेका गतिविधिबारे स्थलगत जानकारी लिनुभएको छ। गण्डकी गाउँपालिका–१, भिम्चुलिनारस्थित फिल्ड कार्यालयमा पुग्नुभएका मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष छलफल गर्दै आयोजनाको वर्तमान अवस्था, कार्यालयका गतिविधि तथा स्थानीयस्तरमा … Read more

गजेन्द्रकुमार गुप्ता महासंघको उद्योग समितिमा मनोनित, उद्योगी व्यवसायीको आवाज थप बलियो हुने

गजेन्द्रकुमार गुप्ता महासंघको उद्योग समितिमा मनोनित, उद्योगी व्यवसायीको आवाज थप बलियो हुनेस्पर्श खबर जितपुर बारा साउन ३१ गते: जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन्। महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठित उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यका रूपमा … Read more

ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध

ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्धइलाम साउन ३१ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार कार्यान्वयन र संरक्षणका लागि एमाले दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ।इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै … Read more